Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८१ शुक्रबार | 19th July, 2024 Fri
NIMB

प्रधानमन्त्रीले गरे उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा, १ सय ८ किलोग्राम रुद्राक्ष चढाए

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।

भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।

शुक्रबार प्रधानमन्त्री दाहाल इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको छन् । बिहीबार सभामुख घिमिरेले संसद...

वर्षायामभर पृथ्वी राजमार्ग स्तरोन्नति नहुने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ । वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर ...

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत चोंगको भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् । विहिबार सिंहदरबारस्थित मन्...

अहिलेको चुनौती निराशा चिर्ने, आशा जगाउने हो : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनुरहेको बताएको छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्य...

बारा प्रहरीको वार्षिक प्रगति: ५७ करोडबढीको सामान बरामद

बारा । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्...

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

वीरगन्ज । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस मधेस प्रदेश सरकारमा सहभ...

चितवनको मेडिकल कलेजको तेस्रो तलाबाट खसेका वृद्धको मृत्यु

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएक...

देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अव...

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले  महान्यायाधिवक्ताको शपथ लिएका छन् ।  बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्...

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा। आरजु राणासँग भेटघाट गरेको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा।उपेन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy