Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८१ शुक्रबार | 19th July, 2024 Fri
NIMB

बराबरी मात्र खेलेपनि चर्च ब्वाइज च्याम्पियन

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । २४ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा रहेको चर्च ब्वाइज साविक विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा ५ अंकले अघि रहेको छ । २ खेल बाँकी रहेको अवस्थामा चर्च ब्वाइजले आज हुने खेलमा थ्री स्टारसँग बराबरी मात्र खेलेपनि लिग जित निश्चित रहेको छ । आज दिउँसो ३ बजे हुने खेलमा चर्च ब्वाइजले थ्री स्टारसँग सामना गर्दैछ ।

थ्री स्टार भने रेलिगेसन क्षेत्रमा खस्ने डरबाट टाढा रहन जित हासिल गर्न चाहन्छ । थ्री स्टारको २४ खेलबाट २८ अंक छ र रेलिगेसन क्षेत्रबाट २ अंक मात्र अघि छ ।

१३ औं स्थानको फ्रेन्ड्सको २६ र पुछारको खुमलटारको २८ अंक छ । आज नै च्यासल मैदानमा ३ बजे हुने खेलमा खुमलटार र एपीएफ भिड्नेछन् । यदि एपिएफले आजको खेलमा  जित दर्ता गरे रेलिगेसनबाट बच्नेछ भने खुमलटारका लागि  बाँकी दुवै खेल जित्नुपर्ने आवश्यक रहेको छ ।

 

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नद...

सिमलताल दुर्घटना: भौतिक पूर्वाधार मन्त्रालयद्वारा गठित समितिद्वारा स्थलगत अध्ययन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस पहिराले बगाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन समितिले स्थलगत अध्ययन ...

सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोक्याे

काठमाडौं । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र स...

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

जाजरकोट । खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महे...

लुम्बिनी प्रदेश सभाको बैठक ६ गते बस्ने

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक साउन ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभ पुन मगरले  एक सूचना जारी गर्दै साउन ६ गते आइतबार दिउँसो १ बजे बैठक ...

लाेसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष महन्थ ठा...

देशका लागि कांग्रेस-एमालेको गठबन्धन खतरनाक हुन सक्छ: लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेस-नेकपा एमाले सही स्वार्थमा नमिलेको बताएको छ । आज बिहीबार पार्ट...

महोत्तरीमा टयाक्टर दुर्घटनामा दुई दर्जन बढी घाइते

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा ताजिया मेला भर्न जाँदै गरेको बेला टयाक्टर दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते म...

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई ...

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मत माग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । साउन ६ गते आइतबार प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy