काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई मनोनयन गरेका हुन्।
थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ (चितवन) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
मनोनित हुने अन्य सदस्यमा गीता श्रेष्ठ (सुनसरी), चन्द्रादेवी जोशी (बझाङ), चिनु पोखरेल (तनहुँ), छाया सुनार (कालिकोट), छिरिङ फुटिक शेर्पा (तेह्रथुम), ज्वाला पाण्डे (काठमाडौँ), तारा थपलिया (दोलखा), दिपशिखा शर्मा ढकाल (सिन्धुली), निनु कर्ण (महोत्तरी), नवोदिता चौधरी (सुनसरी), पवित्रा पौडेल ढकाल (पाल्पा) रहेका छन् ।
यसैगरी, पार्वती आचार्य (बाग्लुङ), पार्वती चन्द (डोटी), पुष्पा थारु (रुपन्देही), प्रमिला महतो (धनुषा), भगवती केसी (बाग्लुङ), भागिरथा अधिकारी (मोरङ), भावना शाही (कालिकोट), भारती जोशी (बाँके), मथुरा विष्ट (ललितपुर) र मञ्जु नेपाल (सिन्धुपाल्चोक) पनि मनोनित रहेका छन्
सभापति देउवाले माया केसी (स्याङ्जा), मीना सिंह प्रजापति (काठमाडौँ), मिरा चन्द (कञ्चनपुर), मुन्नी गुप्ता (सप्तरी), रमा अर्याल (रुपन्देही), राधा कार्की (झापा), राधा कुँवर (पर्वत), रञ्जिता गिरी (काठमाडौँ), रिता शाही (हुम्ला), रीसा श्रेष्ठ (ललितपुर), लक्ष्मी बाराकोटी प्रसाई (झापा), लिलाकुमारी नेपाल (काभ्रेपलाञ्चोक)लाई समेत सदस्यमा मनोनित रहेका छन्
वसन्ती भण्डारी (डडेल्धुरा), विमला गैरे (कपिलवस्तु), सनिसा भेटवाल (तेह्रथुम), सरस्वती बस्नेत (सरु) (कैलाली), सरिता आङ्दम्बे (खोटाङ), डा सीता घिमिरे (मोरङ), सीता भुषाल (अर्घाखाँची), सुष्मा तिवारी (पर्सा), सुस्मिता थापा (लमजुङ), सङ्गीता तामाङ (ओखलढुङ्गा) लाई मनोनित गर्नुभएको मुख्यसचिव पौडेलले बताए।
बाँकी नाम पछि प्रकाशित गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०९:२७
काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...
चैत्र ८ गते, २०८२ - ०९:२१
झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...
चैत्र ८ गते, २०८२ - ०९:१६
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...
चैत्र ८ गते, २०८२ - ०८:११
काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...
चैत्र ८ गते, २०८२ - ०८:०८
काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...
चैत्र ८ गते, २०८२ - ०८:०२
काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । निर्वा...
चैत्र ८ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ। यसअ...
चैत्र ८ गते, २०८२ - ०७:४८
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...
चैत्र ८ गते, २०८२ - ०७:४६
भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...
चैत्र ८ गते, २०८२ - ०७:४२
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: