मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।
उनले एक अन्तरवार्तामा भने, “संयुक्त राज्य अमेरिका केवल आफ्नो हितको ख्याल गर्छ । उनीहरू आफ्नो समृद्धि जोगाउन कुनै पनि उपाय अपनाउन तयार छन्– चाहे त्यसमा विदेशी देशमा कू गर्न, नेताहरूको अपहरण गर्न वा हत्या गर्नुपरे पनि । यी सबै कार्य तेल र ऊर्जा स्रोतसँग प्रत्यक्ष सम्बन्धित छन् ।”
मन्त्री लावरोभले अमेरिकाले सधैं आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको बताएको छन् ।
उनले भन्नुभयो,“संयुक्त राज्य अमेरिका रूसलाई युरोपेली ऊर्जा बजारबाट सीमित बनाउन सधैं स्वागत गर्दै आएको छ र अझै पनि यसलाई निरन्तरता दिइरहेको छ ।”
उनले थप स्पष्ट पार्दै रूससँग सहकार्य गर्न चाहने अमेरिकाले पहिलो चरणमा रूसका हितको सम्मान गर्नैपर्ने बताए । लावरोभले जोड दिए, “दुई देशबीच समान र पारस्परिक हितको आधारमा मात्र दीर्घकालीन सहकार्य सम्भव छ ।”
यस अन्तरवार्तामा लावरोभले अमेरिका र अन्य पश्चिमेली देशहरूको ऊर्जा नीतिको आलोचना गर्दै वर्तमान समयमा विश्व ऊर्जा बजारमा शक्ति सन्तुलनको समस्या रहेको बताए । उहाँले प्राकृतिक स्रोत भएका देशहरूको स्वतन्त्रता र स्वामित्वलाई चुनौती दिने प्रयासले अन्तर्राष्ट्रिय तनाव बढाउने सम्भावना रहेको बताए।
रसियाली परराष्ट्र मन्त्रालयको अनुसार, लावरोभले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई पनि सचेत गराउन चाहेका छन्, ताकि ऊर्जा स्रोतको उपयोग र बजार व्यवस्थापनमा न्यायपूर्ण दृष्टिकोण अपनाइयोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: