उपेन्द्र यादव - यसको गृहकार्य भइरहेको छ तर हामी निष्कर्षमा पुगेका छैनौं,’ ‘हामीले गहिराइमा पुगेर छलफल गर्न बाँकी नै छ ।, त्यसैले यति समयभित्र मोर्चा बन्छ भनेर भन्ने सक्ने स्थिति छैन’
कामठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा निर्माणका लागि आफूहरू छलफलकै क्रममा रहेको बताएका छन् ।
जसपा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माणबारे प्रारम्भिक छलफल भइरहेको बताएका छन् । ‘अहिले म बारामा छु यसको गृहकार्य भइरहेको छ तर हामी निष्कर्षमा पुगेका छैनौं,’ ‘हामीले गहिराइमा पुगेर छलफल गर्न बाँकी नै छ ।, त्यसैले यति समयभित्र मोर्चा बन्छ भनेर भन्ने सक्ने स्थिति छैन’ यादवले बताएका छन् । उनले समाजवादी मोर्चा बनाउन सकिने भए पनि त्यसको लागि गहन छलफल नभएको र गहन छलफल गर्ने बताएका छन् । यसअघि जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले राष्ट्रिय सभाका सांसद वामदेव गौतमसँग छलफल गर्न बाँकी रहेको बताएका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका दलहरूले निर्वाचनअघि समेत समाजवादी मोर्चा बनाउने प्रयास गरेका थिए । तर जसपाले अन्तिम समयमा सत्ता गठबन्धन नै छोडेर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: