Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

प्रधानन्यायाधीश कार्कीको शपथ पाँच बजे

खबरडबली संवाददाता

काठमाडौं  । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन् । 

संसदीय समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उहाँको नाम प्रधानन्यायाधीशको रूपमा अनुमोदन भएको हो । 

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी  दिएका थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतलहरको जोखिम बढ्दो, कस्तो छ पूर्वतयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको अ...

सिंहदरबारमा भएको प्रचण्ड र माधवको भेटमा के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर...

आगामी २४ घण्टा देशभरकाे माैसम सफा रहने

काठमाडौं  । हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदे...

कास्की कारागारमा पूर्वमन्त्री र डीआईजी जस्ता भीआईपीलाई राख्ने कोठै थिएन !

भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत

सोलुखुम्बुमा आगलागी हुँदा एकजनको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...

मोरङमा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

ठूला ओहदाका व्यक्ति मात्र होइन सिंहदरबार परिसरमा भुस्याहा कुकुरको संख्या पनि उत्तिकै

काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...

एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...

संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?

काठमाडौं  ।  के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?  हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy