पोखरा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारलाई राहत मिलेको छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको भए रविलगायत भीआईपीहरुलाई राख्ने कोठा नहुँदा उक्त आदेश नआउँदा कारागार प्रशासनलाई राहत मिलेको हो ।
जिल्ला अदालत, कास्कीले बिहीबार रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामा कास्की कारागारमा बस्नु नपर्ने भएको हो । यसै पनि क्षमताभन्दा बढी कैदीबन्दीको चाप रहेको जिल्ला कारागारमा भीआईपी कैदी ल्याइने कुराले बिहानैदेखि तनाब भएकाे कारागार प्रमुख (जेलर) गणेश गौतमले बताए ।
‘भूपूमन्त्रीज्यू, भूपुडीआईजी सा’बजस्ता मान्छेलाई राख्ने कोठै थिएन, ‘धन्न राख्नुपरेन’ उनले भने । यदि अदालतले पुर्पक्षका लागि थुनामा राख्न पठाएको भए आफूहरु राख्नका निम्ति तयारी अवस्थामा भने रहेको जेलर गौतमले बताए । ‘ल्याएको भए जसरी पनि मिलाइहाल्थ्यौ, राख्न नसक्ने कुरा त थिएन’, उनले भने ।
४ सयभन्दा केही बढी क्षमताको कास्की कारागारमा अहिले साढे आठ सय कैदीबन्दी छन् । शयन कक्ष, शौचालय र भोजनगृह व्यवस्थित छैनन् । जेलर गौतमले जेजस्तो भए पनि अदालतले पठाएका कैदीबन्दी राख्न आफू समर्थ रहेको बताए ।
‘आधारभूत मानवीय सुविधा दिनै पथ्र्यो, हामी तयार थियौं’, उनले भने । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या कास्कीमा मात्र नभई देशभरका कारागारको समस्या भएको उनी बताउँछन् । तर, ल्याइएका कैदी नै राख्न नसकिने कुरा स्वीकार्दैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: