काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले यस्ताे बताएका हुन् ।
उनले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनी सरकारलाई प्रश्न समेत गरेका छन् । भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् सिता भारतकी छोरी हुन भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरेका छन् ।
गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे । उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एक इन्च पनि भूमि छोड्ने पक्षमा आफूहरू नरहेको पनि बताए ।
सांसद गैरेले नेपाल भारतकै अङ्ग हो भन्ने खालको अभिव्यक्ति आदिपुरुष सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - १३:०६
स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ
पौष २६ गते, २०८१ - १२:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै ...
पौष २६ गते, २०८१ - १२:४८
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समि...
पौष २६ गते, २०८१ - १२:४६
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकर...
पौष २६ गते, २०८१ - १२:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम व...
पौष २६ गते, २०८१ - ११:४६
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसमा...
पौष २६ गते, २०८१ - ११:३९
उदयपुर । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालय...
पौष २६ गते, २०८१ - ११:१६
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार स...
पौष २६ गते, २०८१ - ११:०७
धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा ब...
पौष २६ गते, २०८१ - ११:०१
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला...
प्रतिकृया लेख्नुहोस्: