Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आफूमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रकाश सपुतको अनुरोध

खबरडबली संवाददाता

काठमाडौं ।  गायक प्रकाश सपुतले आफुमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रहरीलाई अनुरोध गरेका छन् । आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका हुन् । 

स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार भए  लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । बोतल प्रहार गर्ने ती नेपालीलाई कारबाही नगर्न सपुतले अनुरोध गरेका छन् । 

आफूले माफी दिइ सकेका कारण राेमनीयाकाे प्रहरीलाई माफ दिनु भनेको र हिजै प्रहरीले समातेको बेला  छोडिदिनु भनि सकेकाे उनले बताएका छन् । नेपालमा भए छुट्टै कुरा हुने भए पनि बिदेशको कानुनको झमेलामा नपार्न आफूले अनुराेध गरेकाे उनकाे भनाइ छ ।

 गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा  बोतल प्रहार भएको थियो । सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन् । उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरपालिकाले तोकेको एक लाख जरिवाना एमालेले नतिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...

नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...

सुर्खेतमा जिप दुर्घटना हुदाँ १४ जना घाइते

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...

सुनको मूूल्यमा लगातार बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको यस केलबार ह...

पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ

चितवन । मानव बेचबिखन आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै भारत पठाउन लागेको अवस्थामा जिल्ला ...

काठमाडाैंमा गोलभेडा ९० रुपैयाँ प्रतिकेजि हुँद आलु ६५ रुपैयाँ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अन...

राजधानीमा विप्लव नेतृत्वको नेकपाको जनप्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्‍याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...

‘धान जोन’ मै घट्यो धानकाे उत्पादन

काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy