काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकाे पालामा बन्द भएकाे ललिता निवास प्रकरणमा प्रधानमन्त्री प्रचण्डले एक्सन लिएका छन् । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता प्राप्ति सँगै प्रचण्ड सरकारले याे प्रकरणमा पनि अनसन्धान अघि बढाएकाे हाे ।
अहिले प्रहरीले धमाधम आरोपितहरुलाई पक्राउ गर्ने काम सुरु गरेको छ । प्रहरीले हाल सम्म भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङसहित पूर्वनिर्वाचन आयुक्त सुधिरविक्रम शाहसहित मालपोतका पूर्वकर्मचारी तथा अन्य केहिलाई पक्राउ पनि गरेको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बन्द गरेको याे फाइल पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले खोले सँगै प्रचण्ड सरकार सबै तिर वाहवाइ भएकाे छ । प्रचण्डले आफ्नो कार्यकालमा विभिन्न काण्डहरुमा अनुसन्धान गर्ने र भ्रष्टाचार, अनियमिततालाई उखेलेरै छाड्ने बताउदै आएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा ठूला नेताहरुको पक्राउपछि सरकारले देखाएको साहस ललिता निवास प्रकरणसम्म पुगेको छ । सरकारले विभिन्न काण्डका आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन थाले पछि ०४६ देखीका सबै भ्रष्टचारका फाइलहरू खाेलीनेबारे सर्बत्र चासो राख्न थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: