Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

शेयर बजार ३५ अङ्कले घटे पनि, झन्डै ६ अर्ब रुपैयाँको कारोबार

खबरडबली संवाददाता

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३५.३७ अङ्कले घटेको छ । हिजो मङ्गलवार झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर २१५०.९९ विन्दुमा झरेको छ ।

जीवन बिमाहरू बाहेक सबै समूहको शेयर घटेर बजार रातो भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर ६ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ५ अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसतै इन्ग्वा हाइड्रोपावर, खप्तड लघुवित्त र तारा गाउँ रेजेन्सी होटेलको शेयर ६% भन्दा धेरैले घटेको देखिन्छ । 

तर, बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटेलको शेयर १०% बढेर सकरात्मक सर्किट लागेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् ।  आइतब...

यु–१९ मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिए नेपाल–भुटान

काठमाडौं । यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ ।  आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको खेलम...

डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले  डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेल...

सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित

काठमाडौं । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।  प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पा...

पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी

मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेना...

अनुगमनका क्रममा ४१५ बोरा रासायनिक मल जफत

सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...

सन् २०२२ मा ०.७५ प्रतिशतले बढ्यो वन क्षेत्र

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...

झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा

झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।  क...

काठमाडाैं महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्ने

काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ ।  काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy