Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

केपी ओली पुशपति जाने कार्यक्रम नै थिएन, कसरी फैलाइयो अफवाह ?

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न जाने कार्यक्रम नै नरहेको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको तर आफै जाने भनेर समाचार लेख्ने र स्थगित भन्ने काम मिडियाबाट भएको बताए ।

‘आइतबारदेखि मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रूपमा लेखिरहेका छन्,’ बजगाईँले भने, ‘आफै जाने भनेर लेख्छन्, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकि तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’

कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमा पुजा गर्नका लागि अध्यक्ष ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले उक्त समाचारको खण्डन गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानीमा विप्लव नेतृत्वको नेकपाको जनप्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्‍याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...

‘धान जोन’ मै घट्यो धानकाे उत्पादन

काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...

प्रधानमन्त्री ओलीका पिता अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको ...

नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निस्शु...

सल्यानमा ६ वर्षीया बालिका बलात्कृत

सल्यान । २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महिला बलात्कार आरोपमा कुमाख गाउँपालिकाका २६...

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११ः४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–६ भडारामा गैँडा...

मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं  । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।  नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यट...

तीन किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व(पश्चिम राजमार्गको दक्षिण ...

धरहरा चढ्नलाई एक हजार शुल्क निर्धारण

काठमाडौं । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहर...

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy