Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

एसीसी इमर्जिङ कप- अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने दबाबका साथ भारतसँग भिड्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले आज भारत एसँग प्रतिस्पर्धा गर्दैछ।​ श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। 

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो। आज नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा हुनेछ। भारतविरुद्धको खेलअघि मुख्य प्रशिक्षक मोन्टी देसाईले सर्ट बल विश्वका सबै ब्याटरलाई खेल्न कठिन हुने भन्दै त्यसमा नेपाल फरक नहुने प्रतिक्रिया दिए। 

भारत लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दा कप्तान एस धुलले अविजित १ सय ८ रन बनाएका थिए। समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ। 

तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन्। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावपछि बन्ने नयाँ सरकारको चीन नीतिप्रति हुनेछ अमेरिकाको चासो

काठमाडौँ । वाशिङ्टनले नेपालसँगको आफ्नो सम्बन्धलाई 'शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको लेन्स' बाट हेर्ने गरेकोले नयाँ सरकारले चीनसँग अवलम्बन गर्...

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन । जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा ...

दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल

खोटाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिन...

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौँ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्ष...

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा ।  जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्र...

गुर्जावासीको दिनभरको यात्रा अवधि साढे दुई घण्टामा छोटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप ...

पुराना प्रतिबद्धताको हिसाब माग्दै मतदाता, ‘रिपोर्ट कार्ड’ देखाउनै सक्दैनन् उम्मेदवार

सिरहा । आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज...

आसन्न निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा बढी उत्साह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति ...

एमालेले बहुुमत ल्याउँछ : ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE