पर्सा । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।
शनिबार हृदयघात भएर एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
उनी शनिबार बिहान कार्यालयमा १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेको छन् । राष्ट्रपति कार्यालयका उपसचिव एवम् स...
कार्तिक २१ गते, २०८१ - १६:००
एलन मस्कको टेस्ला कम्पनीको शेयरमा उछाल
कार्तिक २१ गते, २०८१ - १५:४५
खजुरा। नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा वि...
कार्तिक २१ गते, २०८१ - १५:३५
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ...
कार्तिक २१ गते, २०८१ - १५:२१
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ । तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको...
कार्तिक २१ गते, २०८१ - १४:४१
संयुक्त राज्य अमेरिका। फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्ल...
कार्तिक २१ गते, २०८१ - १४:१६
ह्यारिसको सम्बोधन नहुने
कार्तिक २१ गते, २०८१ - १४:०८
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले जिल्ला कार्यसमित...
कार्तिक २१ गते, २०८१ - १३:४८
कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई भरूवा बन्दुक २ थान, सिसाको गोली ८ थान र बारूद करिब २ सय ग्राम सह...
कार्तिक २१ गते, २०८१ - १३:२४
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँद...
प्रतिकृया लेख्नुहोस्: