मकवानपुर । बागमती प्रदेशको होटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट.ए. साइड फुटबल प्रतियोगिताको पहिलो खेलमा एफ.सि.सेलिङक भेट्रानस काठमाडौं विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
आज बुधबार हेटौंडा–७ नागस्वती स्थित नवज्याृति मैदानमा भएको पहिलो खेलमा एफ.सि.से लिङक भेट्रानस काठमाण्डौंले पशुपती भेट्रान्स हेटौंडालाई १–० गोलले पाछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
भेट्रानस काठमाडौं तर्फबाट खेलको दोस्रो हाफको ३२ औँ मिनेटमा भोजराज क्षेत्रीले निर्णय गोल गर्दै टिमलाई क्वाटर फाइनलमा पुराएका हुन् । पशुपति हेटौंडाको तर्फबाट खेलको निर्धारित समय भरि कसैले गोल फर्काउन नसकेको कारणले पशुपति पराजित हुनुपर्यो ।
खेलको म्यान अफ द म्याच काठमाडौंको गोल कर्ता क्षेत्री घोषित भए । अहिले बगर भाइ भेट्रान्स पोखरा र बिरगंज युथ एकेडेमी बिच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताको उपाधी विजेटा टिमले २ लाख १हजार रुपैयाँ र उप–विजेटा टिमले १ लाख १हजार रुपैयाँ सहित ट्रफि , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले समेत विशेष पुरष्का प्राप्त गनेछन् । प्रतियोगिताको फाइनल खेल असोज २० गते ३ बजे हुनेछ .
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: