Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एमाले सुदूरपश्चिमको नेतृत्व चयनमा सहमति जुटाउने प्रयास असफल, थालियो निर्वाचनको तयारी

खबरडबली संवाददाता

धनगढी  । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा नेतृत्वको लागि सहमति जुटाउने नेतृत्वको प्रयास असफल भएको छ। पाँच दिनसम्मको प्रयास विफल भएपछि अहिले मतदान तयारी भइरहेको छ । 

उपसचिवमा सहमति जुट्न नसक्दा सर्वसम्मतको प्रयास असफल भएको हो । अहिलेसम्म अध्यक्षमा कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले बताए। दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको छ। 

मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउँदै निर्वाचन अधिकृत पालले त्यस लगत्तै मतदान हुने जानकारी दिए ।

तर। सहमतिको प्रयासमा पाँच दिन बितेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आएका धेरै प्रतिनिधिहरू घरफर्किएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।  सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...

प्रधानमन्त्रीलाई बाबुरामको सुझाव- प्रतिस्पर्धी शक्ति चीन र भारतसँगको भूराजनीतिक स्थितिलाई ध्यान दिनुपर्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।   चीन भ्रमणको तय...

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...

साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग

नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालको काठ सडेर खेर जाने अवस्थामा छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अ...

यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेको गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती ...

टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै

दाङ । दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ ।  त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँड...

राष्ट्रिय गौरवका आयोजनाहरुको ब्रिफिङ लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्र...

रवि लामिछानेलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइँदै, काठमाडौंपछि चितवन पनि लैजाने तयारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy