काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेको थिए। सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री पौडेलले अमूर्त सम्पदाको संरक्षणको महत्वपूर्ण पक्ष आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि भएको बताए। उनले अमूर्त सम्पदाको संरक्षणका लागि सरकारका तर्फबाट विशेष पहल र प्रयास हुने बताए।
सरोकारवाला निकायको उत्तिकै साथ र सहयोग रहनुपर्ने मन्त्री पौडेलको कथन थियो । विधेयकले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने, नेपाली हुनुको पहिचानको सही अर्थ दिने र हामीले अभ्यास गर्दै आएको ऐतिहासिक, पारम्परिक ज्ञान पद्धतीलाई मान्यता दिने स्पष्ट पारे।
संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि अधिकतम प्रयास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालका अनकेन जात्रा र पर्व त्यसका उदाहरण भएको उल्लेख गरे।
त्यसअघि सांसदहरु कृपया महर्जन, प्रकाशचन्द्र परियार, प्रमिलाकुमारी गछदार, गणेश कार्की, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, रिमा विश्वकर्मा, ताहीर अलि भाट, रञ्जु न्यौपाने, परशुराम तामाङ, राजीव खत्री, गुरुप्रसाद बराल, रुकेश रञ्जित, आशिष गजुरेल, रहवर अन्सारी, भरत गिरी, भीमकुमारी बुढा, सुम्निमा उदास, सुलभ खरेल, सजिता खातुन सिद्धिकी, विश्वराज पोखरेले, मदनकृष्ण श्रेष्ठ, मनमाया विश्वकर्माले विधेयकको विविध पक्षमा आफ्नो धारणा राखेको थिए।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको कार्यभार सम्हाल्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ नं ८१’ पेस गरे। ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी स्न २०१४ को प्रोटोकल नं २९ ’ पेस गरे।
प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते सोमबार बिहान ११ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: