काठमाडाैं । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको सहयोगार्थ एनआरएन हङकङले १ लाख ७ हजार ९ सय ८७ हङकङ डलर (नेपाली रुपैयाँ लगभग १८ लाख ४० हजार) सहयोग रकम हस्तान्तरण गरेको छ ।
कार्यक्रमको आयोजना गर्दै एनआरएन हङकङले संकलित सहयोग रकम गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को एनआरएनए ईमरजेन्सी फन्ड बैंक खातामा जम्मा गरिसकिएको जानकारी दिएको छ।
२०२३ नोभेम्बर ३ का दिन राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम जाजरकोट, रुकुमलगायतका क्षेत्रमा धेरै धनजनको क्षति भएको थियो। मानवीय र आर्थिक क्षतिमा समवेदना प्रकट गर्दै एनआरएन हङकङले हङकङमा रहेका नेपालीहरूमाझ सहयोगको आह्वान गरेको थियो।
‘सवै नेपालीहरूको स्वतस्र्फुत सहयोगले नेपाल सरकारको राहत कार्यक्रममा थोरै भएपनि टेवा दिन सक्षम भयौं’, एनआरएन हङकङका प्रवक्ता विश्वनाथ घिसिङले बताए ।
भूकम्प पीडित परिवारहरूका लागि गैह्रआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले ५३ लाख रुपैयाँको राहत सामग्रीमा १० लाख प्रधानमन्त्री कोषमा दिइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: