काठमाडौं । चीनको सांघाईबाट हङकङको लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा समस्या देखिएपछि सियामेनतर्फ डाइभर्ट भएको छ । सांघाईको होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ८ बजे उडेको जहाजमा यस्तो समस्या देखिएको हो ।
उडान भरेको केही समयमै जहाजको इन्जिनमा समस्या आएपछि सियामेनतर्फ डाइभर्ट गरिएको स्रोतलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । उडान एमयू ७२१ को उक्त जहाज आकाशमा उडिरहेको बेला चालक दलले मेकानिकल समस्या पहिचान गरेका थिए।
आकस्मिक अवतरणको समयमा खिचिएको भिडिओ क्लिपहरू अनलाइन प्रसारित भएका थिए । जहाँ विमानमा कम्पन देख्न सकिन्छ । चाइना इस्टर्न एयरलाइन्सलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार विमानमा समस्या देखिएपछि चालक दलले स्थापित प्रक्रिया पालना गरेर थप निरीक्षणको लागि १० बजेअघि नै सियामेनतर्फ डाइभर्ट गरेका थिए।
जहाजमा आएको समस्या इन्जिनसँग सम्बन्धित रहेको र क्याबिनबाट जलेको गन्ध समेत आएको स्रोतले बताएको छ । चाइना इस्टर्न एयरलाइन्सले घटनाबाट पर्न गएको असुविधाका लागि क्षमा माग्दै सकेसम्म चाँडो यात्रा सुचारु गर्न प्रबन्ध मिलाउने ग्यारेन्टी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: