Ntc summer Offer
Khabar Dabali २६ कार्तिक २०८१ सोमबार | 11th November, 2024 Mon
Investment bank

चीनबाट हङकङ जाँदै गरेको जहाजको आकाशमै इन्जिन फेल !

खबरडबली संवाददाता

काठमाडौं ।  चीनको सांघाईबाट हङकङको लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा समस्या देखिएपछि सियामेनतर्फ डाइभर्ट भएको छ ।  सांघाईको होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ८ बजे उडेको जहाजमा यस्तो समस्या देखिएको हो ।

उडान भरेको केही समयमै जहाजको इन्जिनमा समस्या आएपछि सियामेनतर्फ डाइभर्ट गरिएको स्रोतलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।  उडान एमयू ७२१ को उक्त जहाज आकाशमा उडिरहेको बेला चालक दलले मेकानिकल समस्या पहिचान गरेका थिए।

आकस्मिक अवतरणको समयमा खिचिएको भिडिओ क्लिपहरू अनलाइन प्रसारित भएका थिए । जहाँ विमानमा कम्पन देख्न सकिन्छ । चाइना इस्टर्न एयरलाइन्सलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार विमानमा समस्या देखिएपछि चालक दलले स्थापित प्रक्रिया पालना गरेर थप निरीक्षणको लागि १० बजेअघि नै सियामेनतर्फ डाइभर्ट गरेका थिए।

जहाजमा आएको समस्या इन्जिनसँग सम्बन्धित रहेको र क्याबिनबाट जलेको गन्ध समेत आएको स्रोतले बताएको छ ।  चाइना इस्टर्न एयरलाइन्सले घटनाबाट पर्न गएको असुविधाका लागि क्षमा माग्दै सकेसम्म चाँडो यात्रा सुचारु गर्न प्रबन्ध मिलाउने ग्यारेन्टी गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ सय केजी गाँजासहित युवक पक्राउ

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखे...

मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

सर्लाही । सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् । ग...

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङि...

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेल...

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ लाई ‘कथा चोरी’ को आरोप

कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...

सांसदहरू मन्त्री बन्नै प्रक्रियाले भ्रष्टाचार बढायोः अध्यक्ष प्रचण्ड

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...

बाढीले बगर बनायो दक्षिणपूर्वी ललितपुरको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...

सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरको डोजर

ललितपुर । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख ...

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy