लहान। सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।
लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो।
आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए ।
आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।
लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - १७:११
ढाका। अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाह...
कार्तिक २० गते, २०८१ - १६:५५
काठमाडौँ। देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै...
कार्तिक २० गते, २०८१ - १६:५१
काठमाडौँ । आँधीहुरीको सम्भावनापछि आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदानमा टस...
कार्तिक २० गते, २०८१ - १६:४२
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीसहितको प्रतिनिधि मण्...
कार्तिक २० गते, २०८१ - १६:२५
काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि मङ्गलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका ...
कार्तिक २० गते, २०८१ - १६:१८
लेखनाथ। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात...
कार्तिक २० गते, २०८१ - १६:१३
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेको छन्। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनु...
कार्तिक २० गते, २०८१ - १६:०३
सिद्धार्थनगर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिएको छन्।...
कार्तिक २० गते, २०८१ - १५:५०
पोखरा । पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति ...
कार्तिक २० गते, २०८१ - १५:४५
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीमाथी अनुसन्धानको लाग...
प्रतिकृया लेख्नुहोस्: