Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

खबरडबली संवाददाता

पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।  आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन ।

कोरिडोमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए। उनले बैकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग रु बन्द भएका अधयक्ष अग्रवालले बताए ।

भारतले नेपाली सिमेन्ट उद्योगलाई नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

ढाका। अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाह...

सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गरिन्छ : मन्त्री पौडेल

काठमाडौँ। देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै...

आँधीहुरीको सम्भावनापछि नेपाल र स्कटल्यान्डको खेल रद्द

काठमाडौँ । आँधीहुरीको सम्भावनापछि आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदानमा टस...

लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीसहितको प्रतिनिधि मण्...

दीपावलीपछि खुलेको नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ  । दीपावलीको सार्वजनिक बिदापछि मङ्गलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका ...

रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा राख्न अनुमति

लेखनाथ। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात...

प्रधानमन्त्री ओली अस्वस्थ, सबै भेटघाट स्थगित

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेको छन्। प्रधानमन्त्रीका प्रेस संयोजक  प्रकाश सिलवालका अनु...

अर्घाखाँची दुर्घटनामा परी घाइते भएकाको उपचारमा कुनै कमी हुन हुँदैन : मुख्यमन्त्री आचार्य

सिद्धार्थनगर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिएको छन्।...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति ...

रवि लामिछानेमाथी थप १० दिन म्याद थपियो

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीमाथी अनुसन्धानको लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy