Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएकाे पत्र हस्तान्तरण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको जैतुन र गुची च्याउको बजारीकरणमा ध्यान दिइएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय...

जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ

जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच आइतबार द...

इरान र अमेरिकाबीच चौथो चरणको वार्ता हुने

ओमान । तेहरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग ओमानमा चौथो चरणको वार्ताअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार देशको आणविक संवर्धनको अधिकार...

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद् सचदेव

नयाँदिल्ली । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याएका छन् । अमेरिकी...

गाजामा मानवीय संकट : दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

रामल्लाह । प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । इजरायलसँग जारी द्वन्द्वका कारण ...

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ...

एकै दिन दश जना कञ्चनजंघाकाे शिखरमा पुगे

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा यस सिजनमा १० जनाले सफल आरोहण गरेका छन् । ८,५८६ मिटर अग्लो कञ्...

धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरेका छन् । ...

खाेटाङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ ...

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending