Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

राज्य व्यवस्था समितिको बैठक १४ गते बस्नेगरी स्थगित

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ । आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।

बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए । कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

संखुवासभा ।  संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार स...

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटा  । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा ब...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला...

रौतहटमा हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित

रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, ग...

हुम्लाको खार्पुनाथमा औषधिको अभाव, सिटामोल सम्म नहुँदा सेवाग्राही मारमा

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।  सरकारल...

अझै टुङ्गिएन अखिल क्रान्तिकारीको उमेरहद विवाद

समाधान गर्ला त छानबिन समितिले ?

झापामा सीमास्तम्भ मर्मत गरिँदै

झापा । झापामा नेपालभारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मत...

चीनमा नयाँ एमपक्स स्ट्रेनका ५ जना संक्रमिमित फेला

काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जना...

परिश्रमी वडाध्यक्ष जनताको सेवासँगै तरकारी खेती मोह

कञ्चनपुर । शुक्लाफाँटा ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलम...

रविबारेको आदेशमा बाबुरामको टिप्पणीः अदालतको विवेकपूर्ण निर्णय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबारे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy