बारा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको छ । मन्दिरमा साँझ दीप प्रज्वलन गरिएको पुजारी मङ्गल चौधरीले जानकारी दिए ।
सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, र्याली, भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।
नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - ०९:५४
बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द...
कार्तिक २० गते, २०८१ - ०९:१५
काठमाडौं । सर्लाहीमा अनियन्त्रित कार पोखरीमा खस्दा दुई जनाको मृत्यु भएको छ। पोखरीमा कार खसेर डुबेका दुई जनाको शव निकालिएको हो। आज बिहान बयलवासबाट ...
कार्तिक २० गते, २०८१ - ०८:५०
महेन्द्रनगर । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको ...
कार्तिक २० गते, २०८१ - ०८:३३
बरहथवा । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा...
कार्तिक २० गते, २०८१ - ०८:२९
काठमाडौँ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्च...
कार्तिक २० गते, २०८१ - ०८:१७
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधरणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानु...
कार्तिक २० गते, २०८१ - ०७:४६
काठमाडौं । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य ग...
कार्तिक २० गते, २०८१ - ०७:४३
पाटन । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्त...
कार्तिक २० गते, २०८१ - ०७:३८
पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदैछ। लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पू...
कार्तिक २० गते, २०८१ - ०७:३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ...
प्रतिकृया लेख्नुहोस्: