काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले आज दोस्रो दिन आन्दोलन गरेका छन् ।
मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।
महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।
महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन ।
महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा नि:शुल्क पार्किङको विकल्प दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८१ - १७:२२
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएको छन्। भव्य ...
मंसिर २३ गते, २०८१ - १७:०४
दमाकस्क। सिरियाका पर्यटन मन्त्रीले कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरेकी छन् । बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि स्थित सहज बन्दै गएको भन्दै उनले क...
मंसिर २३ गते, २०८१ - १६:५०
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरको उदघाटन गरेका छन् । दमक नगरपालिका ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हु...
मंसिर २३ गते, २०८१ - १६:३५
काठमाडौँ। बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्त...
मंसिर २३ गते, २०८१ - १६:२४
दमास्कस। सिरियामा रहेको इरानी दूतावासमा आक्रमण भएको छ । दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अरबी समाचार स...
मंसिर २३ गते, २०८१ - १६:१८
बग्दाद । इराकले सिरियाली सैनिक र नागरिकहरूलाई समायोजन गर्न काम गरिरहेको छ । करिब २ हजार नियमित सैनिक हिजो इराकमा प्रवेश गरेका थिए र तीमध्ये केहीले अहि...
मंसिर २३ गते, २०८१ - १६:१२
काठमाडौं। बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्ग...
मंसिर २३ गते, २०८१ - १६:०७
बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कोरपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दु...
मंसिर २३ गते, २०८१ - १५:५६
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। महासङ्घले महासङ्घको केन्द्रीय समितिको मिति आगा...
मंसिर २३ गते, २०८१ - १५:३८
काठमाडौं । सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर अल असद अबुधाबीमा शरण खोजिरहेको बता...
प्रतिकृया लेख्नुहोस्: