काठमाडाैं । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ । भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्ने जनाएको छ।
अधिकारीहरूले हिन्द महासागर द्वीपसमूहमा तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने बताएका छन्। माल्दिभ्सले द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न विषयमा दिल्लीमा भएको उच्चस्तरीय बैठकमा भएको सहमतिलाई उद्धृत गर्दै भारतीय सैनिकको पहिलो समूह मार्च १० सम्म र बाँकी मे १० सम्ममा देश छाड्ने बताएको हो ।
माल्दिभ्सको विदेश मन्त्रालयले दुई देशबीचको अर्को द्विपक्षीय बैठक फेब्रुअरीको अन्तिम साता मालेमा हुने जनाएको छ । उता, भारतको विदेश मन्त्रालयले दुवै देशले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन भने सहमत भएको बताएको छ। तर, मन्त्रालयले सेना फिर्ता गर्ने कुनै समयसीमा तोकेको छैन ।
भारतले माल्दिभ्समा तैनाथ एक दर्जन स्वास्थ्यकर्मीसहित भारतीय सैनिकले देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मानवीय सहायता र चिकित्सा उपचार उपलब्ध गराएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८१ - १६:०५
काठमाडौं । ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ। सो ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया ...
मंसिर १५ गते, २०८१ - १६:०३
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरुमा सवारी साधन संगै स्थानिय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ। ...
मंसिर १५ गते, २०८१ - १५:५९
दाङ । दाङमा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पकाउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्...
मंसिर १५ गते, २०८१ - १५:५६
काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाच...
मंसिर १५ गते, २०८१ - १५:५३
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार उपाधि विजेताले १ क...
मंसिर १५ गते, २०८१ - १४:१८
विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा ने...
मंसिर १५ गते, २०८१ - १४:१४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ‘रंगी’ छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन २...
मंसिर १५ गते, २०८१ - १४:१४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ‘रंगी’ छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन २...
मंसिर १५ गते, २०८१ - १४:१०
काठमाडाैं । माडी र तिलोत्तमा नगरपालिकाका युवाहरूले विपद्, जोखिम, सरसफाइ, वातावरण संरक्षण, जलवायुको असरबाट मानवलाई जोगाउन, युवामैत्री, वातावरणमैत्री शा...
मंसिर १५ गते, २०८१ - १४:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई विराटनगर किंग्सले १२७ रनको चुनौति दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ...
प्रतिकृया लेख्नुहोस्: