काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले जे कुरामा हात हालेको छ त्यो असफल हुने निश्चित प्रायः रहेको बताएका छन्। अहिलेको वर्तमान सरकार तानाशाही र लोकतन्त्रको मिश्रित प्रणालीमा सञ्चालन भएको उनको भनाइ छ।
आइतबार बसेको पार्टीको सचिवालयमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘सरकारले जे कुरामा हात हालेको छ त्यो कुरा असफल हुने निश्चित प्रायः हुन्छ । कार्यपालिकाको अवस्था त्यस्तो छ, कर्मचारीहरूको मनोमानी त्यस्तो छ । कार्यपालिका र यसका अङ्गहरू शीर्ष राजनैतिक पार्टीका काराकर्ताको भर्ना केन्द्र र भातृ संगठनमा सीमित हुन पुगेको छ ।’
संसद् शीर्ष चार (प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाल) नेताको रबर स्ट्याम्प रहेको दाबी गर्दै अध्यक्ष राउतले संसद्मा जे जति छलफल भए पनि अन्तिममा शीर्ष नेताहरूले दिएको ह्विपको आधारमा हुन्छ, हुन्न भन्दै उनीहरूले ल्याएको विधेयक पारित गर्ने गरेको आरोप लगाएका छन् ।
न्यायपालिकामा बेन्च सपिङ खुलेआम हुनुको साथै न्यायपालिका समेत पार्टीहरूको कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको भन्दै उनले त्यहाँ आम जनताले कुनै न्यायको आशा गर्न नसकिने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: