Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबरडबली संवाददाता

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएपछि ५ लाख रुपैयाँ बिगो कायम गर्दै आयोगले विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयका ...

मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ...

बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेक...

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला । पुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारा...

९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार त...

बीमाको दायरा बढाएर पाँच लाख पुर्‍याउन सम्भव

काठमाडौं । स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले  ...

एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीनजना माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमबिच एमाले जिल्ला सद...

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्रे सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच कि...

पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयम...

चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

सुनसरी ।  सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy