Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

कसरी सम्झदै छन् माओवादी घटकले फागुन १ लाई ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादी घटक दलहरुले फागुन १ गते देशैभर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गरेको दिनलाई माोवादी घटकहरुले हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएका छन् ।

माओवादीबाट विभाजित भएका पार्टीहरुले समेत फागुन १ गते २९ औँ जनयुद्ध दिवस मनाउँदै छन् । फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको मोहन बैद्य नेतृत्वमा नेकपा क्रान्किारी माओवादीका नेता हरि श्रेष्ठले बताए । यसैगरी विप्लव नेतृत्वको नेकपाले पनि देशभर जनयुद्ध दिवस मनाउने निर्णय गरेको एक नेताले बताए । 

मूल पार्टी माओवादी केन्द्रले पनि फागुन १ गते देशभरी भव्य कार्यक्रमको आयोजना गर्दै जनयुद्ध दिवस मनाउन लागेको पार्टी कामर्यालयले जनाएको छ । देशभर पार्टी कार्यालय तथा सुला सभाका रुपमा जनयुद्ध दिवस मनाउने तयारी भई रहेको जनाइएको छ । एक आपसमा शुभकामना आदानप्रदान गर्दै जनयुद्धले ल्याएका परिवर्तनलाई संस्थागत गर्दै जाने विषयमा बहस छलफल गर्ने माओवादी घटकहरुले बताएका छन् ।

माओवादी घटक राजनितीकदलले फागुन १ गते आ–आफ्नो अनुकूलतामा प्रदेश, जिल्ला र पालिकामा जनयुद्ध दिवस मनाउने बताएका छन् । आ आफ्नो आवश्यकतामा सभा, सम्मेलन, गोष्ठी, कविता, खेलकुद लगायत रचनात्मक क्रियाकलाप गरि भोली फागुन एक गते देशभर जनयुद्ध दिवसको तयारी भइ रहेको सबै पार्टीहरुले बताएका छन् । 

धरानमा जनयुद्ध दिवशको अवसरमा विविध कार्यक्रम गरिँदै

जनयुद्ध दिवशको अवसरमा भोलि (मंगलबार) धरानको भाानुचोकमा रक्तदान कार्यक्रम हुँदै छ । धरानमा १३ सहिद परिवार र ३ बेपत्ता परिवार बस्दै आएका छन् । उनीहरूको अवस्था बुझ्दै अन्तरक्रिया गरिने रक्तदानसहित सहिदको परिवारलाई सम्मानित गरिने मूल आयोजक समितिका संयोजक उद्दब लिम्बूले जानकारी दिए ।

उनका अनुसार साँझ दीप प्रज्ज्वलन गरिने भएको छ । सहिदको सम्मान साथै जनयुद्धको स्मरणका लागि दीप प्रज्ज्वलन गरिने भएको हो । 

alt

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending