काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।
राष्ट्रपति पौडेलले साेमबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
माघ १ गते, २०८१ - १८:३९
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताएका छन् । उनले नेकपा (एमाले) र नेपाली...
माघ १ गते, २०८१ - १८:३४
काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनला...
माघ १ गते, २०८१ - १८:२१
चितवन । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी ...
माघ १ गते, २०८१ - १८:१७
एजेन्सी । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मंगलबार बताए...
माघ १ गते, २०८१ - १८:११
सर्लाही । सर्लाहीमा बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका–४ बस्न...
माघ १ गते, २०८१ - १८:०७
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर ती...
माघ १ गते, २०८१ - १८:०३
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा वालिङ नगरपालिकालाई सजिलै हराएको छ । सातदोवाटोस्थित एन्फा मैद...
माघ १ गते, २०८१ - १८:००
सोलुखुम्बु । चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा ग...
माघ १ गते, २०८१ - १७:५०
प्रयागराज । आज महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले आजको दिनलाई महास्नान भनिन्छ, यो दिनको बिशेष महत्व रहेको छ । भारतीय सञ्चारमाध्यम...
प्रतिकृया लेख्नुहोस्: