Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

दिपेन्द्र तिम्सिनाको ११ औँ पुस्तक “तिमिल्सिना ईतिहास, विगतदेखि वर्तमानसम्म” सार्वजनिक

खबरडबली संवाददाता

माेरङ । मोरङमा खाेजमुलक पुस्तक प्रकाशनमा निरन्तर लागिरहेका पुस्तककार दिपेन्द्र तिम्सिनाको ११ औँ पुस्तक सार्वजनिक भएको छ । तिमिल्सिनाहरूको इतिहास देखि हालसम्मका कुरालाई समेटेर "तिमिल्सिना इतिहास विगत देखि वर्तमानसम्म" सार्वजनिक गरिएकाे छ ।

लेखक तथा प्रकाशक तिम्सिनाले नेपालमा तिमिल्सिना इतिहासदेखि वर्तमान समयका प्रसिद्धि कमाएका तिमिल्सिना वन्धुहरूका बारेमा उल्लेख गर्दै ५७ विषयसुची मार्फत २ सय २७ पृष्ठमा यो पुस्तक प्रकाशित गरेका हुन्।

पुस्तकमा लेखकले विभिन्न जिल्लाहरुमा तिमिल्सिना बसोबास, तिमिल्सिना समाज र तिनका कार्यहरू, तपश्वी भवानी शंकर, राज्यका विभिन्न उच्च तह, पद र ओहदामा पुग्ने तिम्सिनाहरू, पञ्चायत कालदेखि वर्तमान समयमा तिमिल्सिना जनप्रतिनिधीहरूको बारेमा गहिरो अध्ययन तथा खोज गरेका छन्।

उनले प्रकाशित गरेको यो पुस्तकमा माओवादी द्वन्द्व र वेपत्ता पारिएकाहरू, तिमिल्सिना वन्धुका शहीदहरू विद्यावारिधी गर्ने, वरिष्ठ शिक्षक, पत्रकार, राजनितिज्ञ, कुटनितिज्ञ, समाजसेवी, सफल कृषक, उद्योगी, वाणिज्य र व्यापारी आदिको विषयमा पनि सुक्ष्म खोज तथा अन्वेषण गरी प्रकाशमा ल्याएका छन्।

त्यस्तै, पुस्तकाकार दीपेन्द्रले कला, साहित्य, ललितकला र संगीतको विधाका सम्मानितहरू, तिमल्सिना समुदायका अगुवाहरू, भारतलगायतका विभिन्न अन्तर्राष्ट्रिय मान सम्मान तथा पुरस्कार ग्रहण गर्ने वन्धुहरू, उद्यमी आदि तिमिल्सिना वन्धुहरूको बारेमा वर्तमान सम्मको विषय वस्तुलाई अटाएको पाईन्छ।

लेखक तिम्सिनाले यो पुस्तकमा मदन पुरस्कार प्राप्त गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा काम गर्नेदेखि चर्चित आध्यात्मिक गुरुहरु, अञ्चलाधीश, जिविस सभापति, स्थानीय विकास अधिकारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सम्मका विषयमा मसिनो अध्ययन र खोज गरी प्रकाशित गरेको बताएका छन्।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending