Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८१ आईतवार | 14th April, 2024 Sun
NIMB

प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ  । बैठक ११ बजे शुरु भएको हो 

आजको प्रतिनिधि सभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रशतुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राखेको बिरोधनको सूचनालाई निर्णयार्थ प्रश्ततु गरिने छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धन नछाड्न सुदूरपश्चिम संसदीय दलका नेतालाई माधव र घनश्यामको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई  ...

दूरपश्चिममा कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले एमाले, माओवादी केन्द्र र स्...

बहिनीको हत्या गरेर लाशलाई बलात्कार गर्नेलाई मृत्युदण्ड

काठमाडौं । अमेरिकाको मिसौरीमा बहिनी र उनका श्रीमानको हत्या गर्ने एक दोषीलाई मृत्युदण्डको सजाय दिइएको छ । उनलाई विषालु सुई लगाइएर मृत्युदण्डको सजाय दिइ...

ट्राफिक सचेतना विशेष अभियान २०८१ सुरू

काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका...

वर्षको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट

काठमाडौं । नयाँ वर्ष २०८१ सालको कारोबार हुने पहिलो दिनमा नेप्से झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो वर्षको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको से...

चैत ३० गतेकाे मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजानीक

काठमाडौं। सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा...

ग्लोबल आइएमईको नयाँ वर्षे अफरः पैसा आउने, थपेर पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।  बैंकले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्...

सुदूरपश्चिममा कांग्रेस, नेकपा एस र नउपासहितको सरकार बन्दै, केन्द्रको समिकरणलाई काउन्टर

मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

लिङ्ग परिवर्तन गरेका सुभाष आलेले मागे तेस्रोलिंगीको नागरिकता

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि ...

डढेलोमा ज्यान जोगाउने कि जङ्गल ?

काठमाडौं ।  वनमा आगो लागेको खबरले रसुवाकी डिभिजनल वन अधिकृत प्रेमा थापाको मन पनि जल्न थाल्छ । रसुवाको भौगोलिक विकटता अनि भिर, पाखा र पखेरा । दन्किएको ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies