Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अमेरिका पठाउने प्रलोभनमा पारी १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेश प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी । मधेश प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित...

जापानमा बाढीपहिरोका कारण एकको मृत्यु, सात बेपत्ता

टोकियो । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्त...

बिपी राजमार्गले रोड कनेक्टिभिटी बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने: सभापति देउवा

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ जरणडाँडामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक (प्रतिमा) स्थापना गरिए...

सल्यानमा काउन्टरको विषयमा विवादपछि तरबार प्रहार हुँदा दुईजना घाइते

सल्यान । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ । सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–...

दसैंलक्षित अग्रिम टिकट खुलाउने तयारी हुँदै

काठमाडाैं । दसैं, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट छिट्टै खुल्ने भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा...

प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’...

फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा हुने

फिदिम । फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा हुने निश्चित भएको छ । मैदान भत्किएपछि २०७५ सालदेखि स्थगित गरिएको उक्त गोल्डकप फिदिम स्पोर्टिङ क्लबले ...

देशलाई सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेपाली कां...

झापाकाे कनकाई नदीमा डुबेर एकजनाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका ७ स्थित टेक्रामा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थ...

सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

मस्को । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy