काठमाडौं । युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ ।
राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम जोन चेयर पर्सन राजन कुवँरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गर्भनर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मा एमजीएफ लायन अरुण प्रताप राणा, लायन पुरूषोतमभक्त प्रधानांग, लायन बलराम भटराई, लायन अनुपकुमार पहाडी, लायन कोर्डिनेटर बाबुराम निरौला , लायन सन्दीप कसौधन र लायन सरोज महतोको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत खोलिएको तथा लायन्स क्लब अफ काठमाडौं एक्सेलेन्स टिमद्वारा प्रायोजन गरिएको लायन क्लबको नयाँ कार्य समितिको संस्थापक अध्यक्षमा उद्दबकुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा अमन नोरतम सिंह, द्वितीय उपाध्यक्षमा श्याम बाबु प्रसाद जैसवाल, सचिव आशिष कुशवाहा, कोषाध्यक्ष सिरिल महतो, सहसचिव अनुराधा अधिकारी सल्लाहकारमा सुमन काफ्ले र क्लब निर्देशक मौसम खनाल चयन भएकाे जनाइएकाे छ । मेम्बरसिप चियरपर्सन राजेस्वारी जैसवाल, सर्भिस चेयरपर्सन ओजस्वी सिंह राठौर, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा कुनाल गौतम चयन भएका छन् ।
यस्तै, क्लबका प्रमुख सदस्यमा खुशी जैसवाल, शम्भाव धमला, आशिष रौनियार र मुस्कान रौनियार सर्वसम्मत निर्वाचित भएका छन् । एक बर्षको कार्यकाल रहने नयाँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई क्लबका संस्थापक अध्यक्षलगायत अतिथिहरुले लायन वर्ष २०२३/०२४ मा सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: