Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

माओवादी बैठकमा नयाँ समीकरणबारे प्रधानमन्त्री दाहालकाे ब्रिफिङ

बामपन्थी एकतासम्मका लागि समीकरण

खबरडबली संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताएका हुन ।

उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाइन लागिएको उल्लेख गरे । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए ।

बैठकले अध्यक्ष प्रचण्डलाई नै अब मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूको छनौट गर्न जिम्मा दिएको छ ।  बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको मा‌ओवादी नेता देवेन्द्र पौडेलले बताए । 'विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने थियो' उनले भने,'अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।'

उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले गर्यो एककरोड बढी रकम हस्तान्तरण

काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...

पानी पर्ने सम्भावना भएपछि चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...

पटाका पड्काउँदा झापाको दमकका एक बालक घाइते

झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...

सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...

पाँचथरका बाढीपहिरो पीडित भन्छन्ः ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy