Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

यसअघि सरकारमा रहेको नेपाली कांग्रेससहितको सत्ता साझेदार दलमा परिवर्तन भएपछि मन्त्रिपरिषद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सहभागिता भएको छ । प्रधानमन्त्री दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री नियुक्त गरी नयाँ मन्त्रिमण्डल निर्माण गरेका हुन । 

विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न सो बैठक आह्वान गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३६ पुग्यो, १९ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।  नेपाल प्रहरीका ...

फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।  भोटेकोशी गाउँ...

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई एक बर्षको जेल सजाय

सिङ्गापुर । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको...

गण्डकी प्रदेशमा घटेन डेंगु सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...

पाँचथरमा पहिरोमा परी हालसम्म आठजनाको मृत्यु

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मनिसको संख्या आठ पुगेको छ । बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेट...

बाँकेमा ब्राउन सुगरसहित दुईजना पक्राउ

बाँके । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरस...

एभरेस्ट महिला भलिबल लिग: काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिए) मा रोमाञ्चक जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

दशरथ रङ्गशालामा एसिया रग्बी हुने

काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।  एसिया रग्बी महासङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर...

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

क्यानबेरा । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ ।  नाइन इन्टरटेनमेन्ट पत्रिकाल...

ताइवान अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

ताइपेइ । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy