काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक साम्पन्न भएको छ । अष्ट्रेलियाभरबाट चालिस टिमहरुको सहभागिता रहेको तुर्नामेन्टमा सबै टिमहरुले अद्भुत खेलको कला तथा क्षमता प्रदर्शन गरेका छन् ।
यसपालीको १३ औं कँडेल कन्सल्टेन्सी कपको बिजेताका रुपमा सेन्टजर्ज नेपाली क्लब, सिड्नी स्थापित भएका छन् । कँडेल कन्सल्टेन्सीले बिगत १३ बर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा खेलको प्रायोजन गर्दै आएको जानकारी कन्सल्टेन्सी सन्चालक राज कंडेलले जानकारी दिए ।
उनले भने– १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक साम्पन्न भएको छ । सम्पूर्ण टिमका खेलाडीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । खेलप्रतिको तपाईंहरुको रुची, लगाव र मेहनत सह्रानीय छ। शुभेच्छुक लगायत मेलबर्नवासी सम्पूर्ण नेपाली समुदायलाई म यस बृहत कार्यक्रमको साक्षी बनि खेलाडीहरुको उत्साह बढाइदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको सहभागिता र साथले अष्ट्रेलियामा खेल क्षेत्रमा अगाडी बढ्न खोजिरहेका र सम्पूर्णलाई उत्प्रेरणा दिएको छ ।
बिगत केहि समय देखी अष्ट्रेलियामा नेपाली खेलाडीहरुको बक्लो उपस्थिती रहदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: