काठमाडाैं । सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन । सो क्रममा जनाको मृत्यु भएको छ ।
आधुनिक हतियार लिएर आएका जिहादीहरूले राति होटलमा गोली प्रहार गरेका थिए। होटलको नाम एसवाईएल रहेको बताइएको छ । सो घटना पछि शुक्रबार सुरक्षा बलहरूले पछिल्लो १३ घण्टाको कडा संघर्ष पछि स्थितिलाई नियन्त्रणमा लिएको बताए।
सोमालियाका प्रहरी प्रवक्ता कर्णेल कासिम अहमद रोबेलले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र २७ जना घाइते भएका छन्।ू घाइते हुनेमा १८ जना सर्वसाधारण र ९ जना नाविक रहेका छन् ।’
सोमालियाका प्रवक्ताका अनुसार घाइतेमध्ये चारजना विधायक पनि छन्। आत्मघाती हमलामा पाँच आक्रमणकारीको पनि मृत्यु भएको थियो । प्रवक्ताका अनुसार होटलमा लामो समयको भिडन्त पछि अवस्था सामान्य भएको छ ।
एसवाइएल होटलमा आक्रमण भएको यो पहिलो पटक भने होइन । विगतमा पनि आक्रमणकारीको निशाना बनेको छ । तर, यसपटक घटना रमजानको पवित्र महिनामा भएको छ । यो धेरै लाजमर्दो छ।
सुरक्षा अधिकारी अहमद दाहिरले भने कि आक्रमणकारीहरूले पहिले होटल नजिकै विस्फोटक प्रयोग गरे। जसका कारण पर्खालमा नराम्ररी क्षति पुगेको छ । त्यसपछि अज्ञात बन्दुकधारीले भवनमा घुसपैठ गरेका थिए ।
आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको घटनास्थलमा उपस्थित मानिसहरुले बताएका छन् ।
गोली चल्ने बित्तिकै भित्ताबाट हाम फालेर भागेको घटनाको समयमा उपस्थित हसन नूरले बताए । उनले घटनाबारे धेरै थाहा नभएको तर होटलभित्र धेरै मानिस रहेको भने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - २०:५३
ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...
जेष्ठ ३ गते, २०८३ - २०:०२
सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...
जेष्ठ ३ गते, २०८३ - १९:५९
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...



प्रतिकृया लेख्नुहोस्: