काठमाडौं । पश्चिमी म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा बालबालिकासहित मुस्लिम रोहिंग्या अल्पसंख्यकका कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
म्यानमारमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसंघका प्रमुखले पनि चिन्ता व्यक्त गरेका छन् । यो जानकारी म्यान्मारका स्थानीय सञ्चार माध्यमले दिएका हुन । हवाई आक्रमण सोमबार बिहान राखिन राज्यको मिन्बिया टाउनशिपको उत्तरमा रहेको थाडा गाउँलाई लक्षित गरी भएको थियो ।
आक्रमणमा अन्य २५ जना घाइते भएका छन् । सैन्य सरकारले यस रिपोर्टमा तत्काल कुनै टिप्पणी गरेको छैन । एक प्रवक्ताका अनुसार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारको बिग्रँदै गएको अवस्था र बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
गुटेरेसका उपप्रवक्ता फरहान हकले सोमबार एक विज्ञप्तिमा भने कि संयुक्त राष्ट्र प्रमुखले सबै प्रकारका हिंसाको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानवीय कानून र मानवीय पहुँच बमोजिम शत्रुताको अन्त्य र सहायताकर्मीहरू लगायत नागरिकहरूको संरक्षणको लागि आफ्नो आह्वान दोहोर्याउँदछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - २०:२१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते ...
मंसिर १४ गते, २०८१ - २०:०९
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । काठमाडौंबाट रस्नालुतर्फ ज...
मंसिर १४ गते, २०८१ - २०:०६
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच द्...
मंसिर १४ गते, २०८१ - २०:०१
काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण...
मंसिर १४ गते, २०८१ - १९:५८
काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन् । नेपाल क्...
मंसिर १४ गते, २०८१ - १९:५२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्च...
मंसिर १४ गते, २०८१ - १९:४८
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष...
मंसिर १४ गते, २०८१ - १९:४३
कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्...
मंसिर १४ गते, २०८१ - १९:४०
मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी प...
मंसिर १४ गते, २०८१ - १८:५८
काठमाडाैं । सामाजिक संजालमार्फत् द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याएको भन्दै गृह मन्त्रालयले सचेत गराए...
प्रतिकृया लेख्नुहोस्: