Ntc summer Offer
Khabar Dabali १८ कार्तिक २०८१ आईतवार | 3rd November, 2024 Sun
Investment bank

ग्याँस लिकभएर आगलागी हुँदा ६ लाख बढीको क्षती

खबरडबली संवाददाता

रौतहट  । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

आगलागि बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसमान पुर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छन । 

स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गर्मियाम संगै हावाहुरी चल्न सुरुभए यता रौतहटमा आगलागी बाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षती भएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सरिता सिंहको सालिक

जाजरकोट । गत वर्षको कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको सालिक निर्माण गरिएको छ । ०८० कार्तिक १...

भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सरिता सिंहको सालिक

जाजरकोट । गत वर्षको कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको सालिक निर्माण गरिएको छ । ०८० कार्तिक १...

भारतमा कार दुर्घटना हुँदा तिहार मनाउन नेपाल आउँदै गरेका दुई नेपालीको मृत्यु

काठमाडौं । तिहार  मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि ...

कुपन्डोलको बीच सडकमै कार दुर्घटना

काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडील...

कुपन्डोलको बीच सडकमै कार दुर्घटना

काठमाडौं । कुपन्डोल कानदेउता थानबाट झन्डै सय मिटर अगाडि सानेपा जाने बाटोमा प्रदेश ३–०१–२२ च ८७६७ नम्बरको आरएभी ४ गाडीले बाटोमा रोकी राखेको फोर्ड गाडील...

विराटनगरमा जुवा खालबाट १० जना पक्राउ

विराटनगर । विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। शुक्रबार राती जुवा, तास खेलिरहे...

भ्यान दुर्घटना हुँदा देउसी भैलो खेल्न हिँडेका १० जना घाइते

परासी । पश्चिम नवलपरासीको सुस्तामा पिकअप भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुस्ता गाउँपालिका–३ नर्सहीमा देउसी भैलो खेल्ने मानिस लिएर हिँडेक...

तिहारः फेरिँदै देउसीभैलोको स्वरूप

  ‘आहै चिप्लोमा बाटो,  देउसी रे ।      आहै अँध्यारो रातमा, देउसी रे ।     आहै लड्दै र पड्दै,देउसी रे ।      आहै केराको थम्बा, देउसी रे ।      आह...

तिहारका टीकाका दिन कस्तो रहँला मौसम ?

काठमाडौं ।  तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महा...

स्वर्णिम वाग्लेले हिरासतमा लामिछानेलाई दिए पुस्तक उपहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy