Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

राजेन्द्र महतोको प्रदर्शनमा झडप हुदा ६ घाइते, एक जना प्रहरीको अवस्था गम्भीर

खबरडबली संवाददाता

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा झडप हुँदा एक जना प्रहरी गम्भीर घाइते भएका छन्। झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा ४ जना प्रदर्शनकारी, दुई जना प्रहरी रहेको र घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । 

खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुलसीपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

तुलसीपुर। बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख. ४४ नम्...

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश

काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ।  आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर...

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, ...

परोहा नगरपालिकाका मेयरले बाँडे निःशुल्क सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो

रौतहट । भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।...

परराष्ट्रमन्त्री आरजुद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाल...

नेप्से सुचकमा सामान्य बृद्दी, कारोबार भने घटयो

काठमाडौं। सेयर कारोबार सामान्य अंकले बढेको छ ।  धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.२४ प...

‘जनतासँग जसपा नेपाल’ अभियानमा अध्यक्ष

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नु भएको छ । बुधबारदेखि तीन दिनसम्म सप्तरीको...

एपीएफको सातदोबाटोविरुद्ध २–१ को रोमाञ्चक जित

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।  विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ ...

आर्मी क्लबविरुद्ध थ्री स्टारले हान्याे १० गाेल

काठमाडौं। थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ ।  एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स...

उमागौरी कृषि सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर

विराटनगर। सार्बजनिक लेखा समितिकी सभापति अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy