Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य, अरु पदाधिकारी को को ?

खबरडबली संवाददाता
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएको छन् । जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको हो ।
 
अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेको छन्। यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।
 
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएको छन् । 
 
उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरेको थिइन् । शाक्यका निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गर्नुभयो । कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।  मोरङको रंगेली नगरपालिका २ घर भई काठ...

महुली लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

काठमाडौं। महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगरी उक्त नाफालाई सञ्चित गर्ने भएको छ । क...

सुन-चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति छ ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ...

प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३.२६ अंकले बढेको छ । यससँगै सूचक २६५६.४९ विन्दुमा आएको छ । २९ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...

चोर्न आएका चोरले जब मालिक्नीलाइ 'किस' गरेर भागे.....

मुम्बई। भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ । पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय ब...

पोल्यान्ड पठाइदिन्छु भन्दै ७२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षी...

औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरतः उद्योगमन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकत...

तुलसीपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

तुलसीपुर। बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख. ४४ नम्...

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश

काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ।  आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर...

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy