Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

राष्ट्रिय फलको मान्यता सुन्तलाले पायो

खबरडबली संवाददाता

काठमाडाैं । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्विकृत गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।  भोटेकोशी गाउँ...

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई एक बर्षको जेल सजाय

सिङ्गापुर । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको...

गण्डकी प्रदेशमा घटेन डेंगु सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...

पाँचथरमा पहिरोमा परी हालसम्म आठजनाको मृत्यु

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मनिसको संख्या आठ पुगेको छ । बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेट...

बाँकेमा ब्राउन सुगरसहित दुईजना पक्राउ

बाँके । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरस...

एभरेस्ट महिला भलिबल लिग: काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिए) मा रोमाञ्चक जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

दशरथ रङ्गशालामा एसिया रग्बी हुने

काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।  एसिया रग्बी महासङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर...

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

क्यानबेरा । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ ।  नाइन इन्टरटेनमेन्ट पत्रिकाल...

ताइवान अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु

ताइपेइ । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाए...

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

पाकिस्तान । पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy