Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

खबरडबली संवाददाता

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए । यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भए...

सुँगुरको खोरमा थुनेर कुटपिट गरेकाे आराेपमा पाँच जना पक्राउ

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ...

सिएम पुरुषोत्तमलाई बुद्धिचाल उपाधि

काठमाडौं । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । उभौली पर्वको अवसरमा आयोजित प्रतियोगितामा पुरुषोत्तमल...

वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण बढ्दै

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन् । खारखोलाका किसानको र्फममा दे...

माओवादीकाे ध्यान सरकार ढाल्नेतिर छैन: अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर...

उदयपुरमा इभी सवारी दुर्घटना हुँदा ११ जना घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था...

मदन–आश्रितको सालिक बनाउन ढुंगा हस्तान्तरण

उदयपुर । जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिक बनाउन इटहरी मेट्रिक्स (कला संस्कृतिक केन्द्र) लाई ढुंगा हस्तान्तरण गरिएको छ ।  एमाले जिल्ला कमि...

हुन्डीको २० लाखसहित सिन्धुपाल्चोकका युवक न्युरोडमा पक्राउ

काठमाडाैं । हुन्डी कारोबारको आरोपमा एक युवक न्युरोडमा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे- ४ घर भएका २४ वर्षीय संजय बस्नेतलाई प्रहरीले २० ...

गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल ...

काठमाडौंमा जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडाैं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंका दुई स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– ८, जयबागेश्वरीबाट सातजना र क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending