Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सिन्धुपाल्चोक बस दुर्घटनाः ज्यान गुमाउने सबै दाेलखाकाे भिमेश्वर १ का

घाइतेहरूको बाह्रबिसे अस्पतालमा उपचार जारी

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये दुई जनाको सनाखत भएको छ।  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस शुक्रबार बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको थियो ।


सुस्पाबाट बेहुला सुशिल थामीलाई लिएर पिस्कर मुलाबारीमा रहेकी बेहुली गोरी थामीको घरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो । घटनास्थल त्रिपुरासुन्दरीको गौथलीबाट एक किमी दुरीमा पर्छ। सनाखत हुनेमा भिमेश्वर १ का करिब २२ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र दिपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे अस्पताल तर्फ लगिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर। चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बिहीबार दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हा...

सत्तारूढ दलमा असन्तुष्टि बढ्दा गठबन्धन खुकुलाे बन्दै

काठमाडौं। सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ। सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन्। गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ ...

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ ।  सिरिजमा अहिले...

तीन प्रदेशका पहाडी क्षेत्रमा हुरीबतासको सम्भावना

काठमाडौं।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने...

जसलाई जसलाइ श्रमिक दिवसले छोएन

बिदा र दिवसले खान लाउन दिँदैन, पेट पाल्न काम नै गर्न पर्याे

विकराल बन्दै वन डढेलोको अवस्था, देशभर १६५ ठाउँमा डढेलो

काठमाडौं  ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । गर्मी बढेसँगै पछिल्लो समय हावाहुरीका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गईरहेको ह...

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ ।  राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिन...

मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्री जम्कट्...

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी  देख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies