Ntc summer Offer
Khabar Dabali ६ असार २०८२ शुक्रबार | 20th June, 2025 Fri
Investment bank

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ: उपप्रधानमन्त्री महासेठ

खबरडबली संवाददाता

रसुवा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ  स्याफ्रुबेँसी, रसुवागढी  राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिएका छन् । 

गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा  संयुुक्तरूपमा आयोजित  १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र  २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उनले  धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताए । 

गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए । कार्यक्रममा सांसद् मोहन आचार्यले  रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गरे । 

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, गोसाइँकुण्ड गाउँपालिका –६ का वडाध्यक्ष दावासिदार तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ , लाङ्टाङ निकुञ्ज मध्यवर्ती क्षेत्रकी लालुमायाँ घलेलगायतले विकास निर्माण सामूहिक प्रतिवद्धताको खाँचो औँल्याए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि प्रहार गरिन छुरा

सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेको छ । किशोरीको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ घरभई वडा नम्वर ४...

नहर बनाएर बाढी नियन्त्रण

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ ।  बस्...

इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दाबी

तेहरान । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको...

तनहुँमा दाउरा प्रहार गरी हत्या गर्ने दुई पक्राउ

तनहुँ । दाउरा प्रहार गरी हत्या गर्ने दुई जनालाई तनहुँ प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–.३ हटिया घर ...

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बलेवा । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा...

रेडपान्डा संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा

भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो ।  रेड...

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

महेन्द्रनगर । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्ग...

लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु

लमजुङ । लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगर...

मकवानपुरमा देवरले गरे भाउजूको हत्या

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपाल...

सात दिनमा ३० जनामा काेराेना सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending