Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मोरङमा भरूवा बन्दुक बरामद

खबरडबली संवाददाता
मोरङ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामद् गरेको छ ।  सुन्दरहरैचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
उक्त वनको झाडीमा बेवारिसे अवस्थामा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच वर्षदेखि साङ्लोमा बाँधिएका उदयपुरका युवराजको उद्धार

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार ...

आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छः दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहार...

गण्डकीका सभामुखविरुद्ध अदालत जाने कांग्रेसको तयारी

काठमाडौं । गण्डकी प्रदेश सभाका सभामुखको भूमिकालाई लिएर नेपाली कांग्रेस अदालत जाने भएको छ । सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत लिने...

तनहुँका अदुवा उत्पादक कृषक मारमा

तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्...

सिन्धुलीमा ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरिँदै

सिन्धुली । ड्रोनको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।   जर्जियाको राजधानी त्ब...

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोट...

कानुनीरूपमा दर्ता भयो इनड्राइभ

काठमाडौं । राइड हेलिङ प्लाटफर्म इनड्राइभ उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको ...

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

रौतहट। रौतहटबाट तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान प्रहरीले बरामद गरेको छ। गत १० गतेदेख...

देशभर खडेरीले सुक्न थाले मकै, किसान चिन्तामा

काठमाडौं ।  लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा रहेका छन् । खडेरीका कारण घोगा लाग्ने बेलाका मकै खेतमै सुक्न थालेका छन् । धामचमरा र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies