Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

होटलमा आगलागी हुँदा तीन महिलासहित ६ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । बिहारको पटनाको गोलबर कोतवाली थाना क्षेत्रको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आज भएकाउे आगलागीमा उनीहरूको मृत्यु भएको हो । 

तीमध्ये तीन जना महिला छन् । दुई जना गम्भीर घाइते भएका छन् । पटना शहरका प्रहरी उपरीक्षक चन्द्रशेखरले यसको पुष्टि गर्दै पीटीआईलाई भने – आगो निभाउन दमकल पुगेको छ।

१२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । तीमध्ये केहीको उपचार भइरहेको छ ।

बिहारको दमकल विभागका डीजी शोभा अहोटकरले पहिलो नजरमा यो दुर्घटना ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने बताइन् ।

आफ्नो विभागले यस्ता क्षेत्रमा निरन्तर फायर अडिट गरिरहेको उनले बताइन् । उनले भनिन् ‘यस्ता दुर्घटनाबाट जनतालाई जोगाउन हामीले निरन्तर जनचेतना अभियान पनि चलाइरहेका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एका बिहानै धोविखोलामा खस्यो कार

काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।  B AA...

माओवादी स्थायी कमिटी बैठक जारी, केन्द्रिय समितिका अजेन्डालाइ अन्तिम रूप दिने

काठमाडौं  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसि...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

प्रेमिकालाई कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष दुजाङले दिए उजुरी

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, के छन् एजेण्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो विद्युत अवरुद्व हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy