काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंहता उल्लंघन गर्दै मतदानमा सहभागी भएका छन्।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन नपाइने भएपनि रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका छन्।
शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अङ्कित ब्याज लगाएरै मतदान गरेका थिए ।
मतदानपछि उनी निर्वाचना चिन्हको ब्याज लगाएरै मतदानकेन्द्रमा धुमिरहेका छन् । उनलाई निर्वाचन अधिकृतले समेत ब्याजको प्रयोगमा रोक लगाएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८१ - १६:०९
काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ । ८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी ब...
बैशाख २५ गते, २०८१ - १६:००
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाड...
बैशाख २५ गते, २०८१ - १५:४९
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन...
बैशाख २५ गते, २०८१ - १५:४३
काठमाडौं । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट क...
बैशाख २५ गते, २०८१ - १५:४०
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ । सहरमा भएका रुख, चोकका पोल, पुल...
बैशाख २५ गते, २०८१ - १५:३१
सुर्खेत । दैलेख बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो १ बजेतिर नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो नियन्त्रणमा...
बैशाख २५ गते, २०८१ - १५:२५
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मु...
बैशाख २५ गते, २०८१ - १५:१६
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन...
बैशाख २५ गते, २०८१ - १५:१३
काठमाडौं । म्यानमारको एक विद्रोही समूहले देशको उत्तरी क्षेत्रको एउटा सहर कब्जा गरेको जनाएको छ । काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नेल नवाबुल...
बैशाख २५ गते, २०८१ - १५:०२
काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग ८ विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेका हुन् ...
प्रतिकृया लेख्नुहोस्: