Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

खबरडबली संवाददाता

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ।

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन्। थप जानकारीका आउन बाँकी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँपालिकाले दियो कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

झापा । जिल्लास्थित झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स...

८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं ।  कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् । प्रहरीले उनीहरूकाे साथबाट ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको काेकीनसहित पक्राउ गरेकाे हाे ।...

उड्न लागेको विमानमा टिस्यु पेपरमा ‘बम’ लेखेको भेटिएपछि विमानस्थलमा आतंक

काठमाडौं । भारतको राजधानी दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा एयर इन्डियाको विमानको शौचालयमा टिस्यु पेपरमा ‘बम’ लेखिएको फेला परेपछि त्यहाँ हंगामा मच्च...

आफूहरु फुट र विभाजनको पक्षमा छैनौः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पनि बामपन्थी एकताको पक्षमा नै रहेको दाबी गरेका छन् ।  पार्टी केन्द्रीय कमिटीले गरेक...

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै आएकी लक्ष्मी

स्याङ्जा। स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो। आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घ...

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली ।  तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म...

निर्माण थालिएको छ वर्षदेखि जनजाति सङ्ग्रहालय अधुरै

गाउँपालिकाकाे ५८ लाख लगानी वालुवामा पानी

घुम्ती–रानीटारी सडक खण्डको नौ किमी स्तरोन्नति गरिँदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीट...

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

बैतडी ।  हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभू...

कांग्रेसकै पक्षमा एकीकृत समाजवादी, रविमाथि समिति बनाएर छानबिन गर्नुपर्ने माग

काठमाडौं । सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादीले पनि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि ‘सरकारी ठगी’ प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies